travel nepal logo
kedarnath travel nepal
media

Overview: 32 दिने दक्षिण भारत एकादश ज्योतिर्लिङ्गसहित तीनधाम यात्रा

  • "बुकिङ खुल्ला"

    प्रस्थान मिती: २०८१ पुष २२ गते

    अन्य तिर्थ स्थल हरु 🙏🙏

    ✅बाबा धाम ज्योतिर्लिङ्ग एवं बासुकीनाथ दर्शन, कलकता कालीको दर्शन, बाबुघाट दृश्य अवलोकन, गंगा सागर स्नान, तर्पण, कपिलमुनिको दर्शन, बैतर्णी नदी दर्शन, स्नान, भुवनेश्वरको दर्शन, साक्षीगोपाल दर्शन, कोर्णाक सर्य मन्दिर दर्शन, जगन्नाथपुरी धाम दर्शन, श्री सत्य साईबाबा पट्टपर्ती, तिरूपति बालाजी दर्शन, श्री रङ्गम काबेरी नदी, रामकुण्ड, सीताकुण्ड, लक्ष्मणकुण्ड, धनुस कोटी २२ कुण्ड स्नान, कन्याकुमारी, स्वामी विवेकानन्द आश्रम, मधुराई माता मिनाक्षी देवी दर्शन, दक्षिण भारतको अन्तिम दृश्य, सूर्य उदय र अस्तको रमणीय दृश्य अवलोकन, परेली बैज्यनाथ ज्योः, शिरडी साई बाबा, चोटिला चामुण्डा भगवति देवी दर्शन, पोरबन्दर शुदामापुरी रूकमणी मन्दिर, आमदाबाद हुँदै बिन्दुसरोवर मातृगयाँ तर्पण श्राद्ध, (नरवदा नदी स्नान), चित्रकुट, वाराणसी (काशी) गंगा भागिरथी मणिकर्णीका घाटमा स्नान, श्राद्ध, तर्पण, कालभैरव दर्शन, पश्चात गोरखपुर हुँदै, नेपाल, देवघाटमा तिर्थ पश्चात् फिर्ती प्रस्थान ।

Yes, you can cancel your booking, for cancellation and refund please call 9801708400, and provide us your Invoice ID.

Yes, you can reserve a vehicle, fill up your details and choose your vehicle type and our team will call you for confirmation.

You can choose your desired tour package and click on Book Now button, after that fill up your details and proceed. You'll receive an email and phone call once your Booking proceeds.

Do you have any questions?

Ask a question

Services Included:

  • ➡️सेवा तथा सुबिधाहरु:

    ✔️बिहान-बेलुका शाकाहारी भोजन

    ✔️जाने आउने यातायात शुल्क

    ✔️रात्री बिश्राम ( ३ देखि ४ जनाको साझेदारीमा )

    ✔️यात्रा अवधि भरी सत्सङ्ग कार्यक्रम गरिने

    ✔️अनुभवी गाईड र अनुभवी चालकद्वारा यात्रा गराइने

     

    (सिट सिमित रहेकोले कृपया आफ्नो सिट समयमै सुरक्षित गर्नुहोला )

    थप जानकारीका लागि: 9801708400 | 9841110276

    बुकिङको लागि : 980-1708397

    ✍ Booking गर्न : Message मा आफ्नो फोन नं र ठेगाना छोड्नुहोला वा call गर्नुहोस् ।

Tour Itinerary: 32 दिने दक्षिण भारत एकादश ज्योतिर्लिङ्गसहित तीनधाम यात्रा

अन्य तिर्थ स्थल हरु 🙏🙏

✅बाबा धाम ज्योतिर्लिङ्ग एवं बासुकीनाथ दर्शन, कलकता कालीको दर्शन, बाबुघाट दृश्य अवलोकन, गंगा सागर स्नान, तर्पण, कपिलमुनिको दर्शन, बैतर्णी नदी दर्शन, स्नान, भुवनेश्वरको दर्शन, साक्षीगोपाल दर्शन, कोर्णाक सर्य मन्दिर दर्शन, जगन्नाथपुरी धाम दर्शन, श्री सत्य साईबाबा पट्टपर्ती, तिरूपति बालाजी दर्शन, श्री रङ्गम काबेरी नदी, रामकुण्ड, सीताकुण्ड, लक्ष्मणकुण्ड, धनुस कोटी २२ कुण्ड स्नान, कन्याकुमारी, स्वामी विवेकानन्द आश्रम, मधुराई माता मिनाक्षी देवी दर्शन, दक्षिण भारतको अन्तिम दृश्य, सूर्य उदय र अस्तको रमणीय दृश्य अवलोकन, परेली बैज्यनाथ ज्योः, शिरडी साई बाबा, चोटिला चामुण्डा भगवति देवी दर्शन, पोरबन्दर शुदामापुरी रूकमणी मन्दिर, आमदाबाद हुँदै बिन्दुसरोवर मातृगयाँ तर्पण श्राद्ध, (नरवदा नदी स्नान), चित्रकुट, वाराणसी (काशी) गंगा भागिरथी मणिकर्णीका घाटमा स्नान, श्राद्ध, तर्पण, कालभैरव दर्शन, पश्चात गोरखपुर हुँदै, नेपाल, देवघाटमा तिर्थ पश्चात् फिर्ती प्रस्थान ।

Outline Itinerary: 32 दिने दक्षिण भारत एकादश ज्योतिर्लिङ्गसहित तीनधाम यात्रा

११ ज्योतिर्लिङ्ग :

✅बाबा धाम

✅मल्लिका अर्जुन

✅रामेश्वरम

✅भिमाशंकर

✅त्रिंबकेश्वर

✅घृस्मेस्वर 

✅ॐ कारेश्वर

✅महाकालेश्वर

✅स‍‍ोमनाथ

✅नागेश्वर

✅काशी विश्वनाथ 

 

🙏🙏तिनधाम दर्शन🙏🙏

✅जगन्नाथ पुरी

✅रामेश्वरम

✅द्वारिकाधिस